Ray 4U

काठमाडौं, असार २७ गते

नलिनचोकमा नयाँ बनेको हेलिपोर्टबाट उडान गर्न विविन्न समस्याहरु देखिएको भन्दै पाईलटहरुले  अनिश्चितकालका लागि उडानमा रोक लगाएका छन | ल्यान्डिङ र टेकआफमा समस्या, आसपास ठूला ठूला घरहरु रहेको, सेक्युरिटी वाल कमजोर रहेको गुनासोहरु पाईलटहरुले गुनासो गरेका छन| नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना मागहरु पुरा नगरे सम्म अनिश्चितकालका लागि उडानमा रोक लगाउने निर्णय गरेका छन |

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update