Ray 4U
एमालेका ११ जिल्लाको अधिवेसन कार्तिक महिनाभित्र गर्न निर्देशन

काठमाडौं, असार २७ गते

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले ११ जिल्लालाई आउँदो कार्तिक मसान्तभित्र अधिवेसन सम्पन्न गर्न निर्देशन गरेको छ | असार २६ गते पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकले यो निणय गरेको हो |   

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update