नेपालको पुर्वी र मध्य भागमा शनिबार सम्म भीषण बर्षा हुने
काठमाडौं, असार २७ गते
मौसम पुर्वनुमान महाशाखाले नेपालको पुर्वी र मध्य भागमा शनिबार सम्म भीषण बर्षा हुने आकलन गरे सँगै सचेत रहन आग्रह पनि गरिएको छ | सामान्यतया २४ घण्टामा ५० देखी १०० मिमिसम्म पानी पर्दा हल्का देखी मध्यम मानिन्छ, १०० देखी २०० मिमिसम्म पानीलाई भारी बर्षा मानिन्छ भने २०० मिमि भन्दा माथिलाई अति भारी मानिन्छ | ३ - ४ दिन भारी देखी अति भारी बर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ |
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय