नेप्से सुचक बाढ्ये सँगै कारोबार रकम पनि बढ्यो
काठमाडौं, असार २५ गते
आज नेप्से परिसुचक १५.७९ अंकले बढेर २१ सय ५२.१४ विन्दुमा उकालो लागेको छ |नेपाल स्टकका अनुसार आज ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ बराबरको करोबार भएको छ |१६८ कम्पनीहरुको सेयर मुल्य बढ्यो भने ६८ कम्पनीहरुको मुल्य घटेको छ | दश कम्पनीहरुको मुल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ |
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ २१:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय