काठमाडौं महानगरको बजेट सर्वसम्मतले पारित
काठमाडौं, असार २५ गते
काठमाडौं महानगरको आर्थिक बर्ष २०८१/८२ को बजेट सर्वसम्मतले पारित भएको छ |आज देउँसो ४ बजे बसेको बैठकले अर्थिक बर्षको बजेट पारित गरेको हो | राष्ट्रिय सभा गृहमा बसेको १५ औं नगर सभाको पाँचौं बैठकमा मेयर बालेनले आर्थिक बर्षको बजेट पारित भएको घोषणा गर्नु भएको थियो |आगामी अर्थिक बर्षका लागि महानगरले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ |
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ १९:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय