Ray 4U
५० दिन बन्द हुने  मनकामना केबुलकार

गोरखा, असार २४ गते

गोरखा जिल्लामा रहेको मनकामना केबुलकारको स्तरोन्नति गरिने भएको छ |अस्ट्रियाबाट आएका प्राबिधिकले यो केबल कारको स्तरोन्नति गर्ने   भएका छन | ५० करोडको लागतमा यही असार महिना बाट यो केबल कारको स्तरोन्नतिको काम सुरु गरिने कम्पनीले जनाएको छ |हाल यो केबल कार एनालग प्रविधीबाट चलिरहेको छ अब भने डि कनेक्ट प्रविधिमा रुपान्तरण हुने जनाईएको छ |केबल कार स्तरोन्नतिको काम अघि बढाउनका लागि यही असार ३१ गते बाट ५० दिनका लागि बन्द रहने कम्पनीले जनाएको छ |

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update