काठमाडौं, असार २३ गते
देश भरी विविन्न ठाउँमा बाढी, पहिरो र डुबानले जीवन अस्त ब्यस्त बनाएको छ | अझै केही दिन पानी पर्ने भएकाले पूर्व देखी पश्चिम सम्म हाईअलर्ट भएर बस्न अनुरोध गरिएको छ | नदी खोला किनारमा नजानका साथै जरुरी नपरे सम्म यात्रा नगर्न भनिएको छ |काठमाडौँ महानगरपालिले पनि विपदमा परेमा तल दीइएका नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ |
काठमाडौँमा बाढीजन्य विपदमा सम्पर्क गर्ने फोन नम्बरहरु
जिल्ला सुरक्षा समिति
प्र. जि. अ., जितेन्द्र बस्नेत, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ ९८५१२०७७७७
प्र. व. उ.,बसन्त रजौरे, जिल्ला प्रहरी परिसर, टेकु ९८३१२०५५५५
सह–अ. नि., विकास पाण्डे, राष्ट्रिय अनुसन्धान, जिल्ला कार्यालय, काठमडौँ ९८५११०७८६६
प्रमुख सेनानी, गणेश खड्का, नरसिंह दल गण, सिंहदरबार ९८५१०८७०५३
स. प्र. उ., पूर्ण साउद, सशस्त्र प्रहरी बल नेपाल नं. २० गण, सिनामंगल ९८५१२७२०३५
स. प्र. उ., भानुभक्त लम्साल, सशस्त्र प्रहरी बल नेपाल नं. १८ गण, कीर्तिपुर ९८५१२७२०३२
स. प्र. जि. अ., माधवप्रसाद ढुङ्गाना, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ ९८५१३३८३२२
काठमाडौँ महानगरपालिका
हटलाइन १६६००१०५५११ ११८०
महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९