नेप्से परिसुचक बढ्दा करोबार रकम पनि उच्च
काठमाडौं , असार २० गते
आज साताको अन्तिम दिन नेप्से परिसुचक १५ दशमलव ४६ अंकले बढेर २ हजार १ सय १९ दशमलव ६९ अंक भएको छ |आज ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० बराबरको करोबार भएको थियो | आज आँखुखोला जलविद्युतको सेयर मुल्य सर्वाधिक १० प्रतिसतले बढेको छ।बिकास बैंक समुहको परिसुचक सर्वधिक ३।४३ प्रतिशतले बढेको छ | करोबारमा आएक १३ वटा समुहगत परिसुचक मध्य ११ समुहको परिसुचक बढेको छ भने बाँकी २ को घटेको छ |
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ १९:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय