पश्चिम तराईका जिल्लाहरु को तापक्रममा नयाँ Record राख्दै
कैलालीको टीकापुरमा तापक्रम मापन गर्न थालेयताको ४८ वर्षमा सबैभन्दा उच्च ४५.२ डिग्री सेल्सियस पुगेको जनाएको छ
कैलालीको टीकापुरमा तापक्रम मापन गर्न थालेयताको ४८ वर्षमा सबैभन्दा उच्च ४५.२ डिग्री सेल्सियस पुगेको जनाएको छ |हिजो नेपालगन्जमा १२ वर्षयताकै उच्च तापक्रम ४४.२ पुगेको थियो ।त्यसैगरी धनगढीको तापक्रम पनि ४४.१ डिग्री पुगेको छ यो पनि १२ वर्षयताकै उच्च रहेको जनएेएको छ | हिजो सुर्खेतको अधिकतम तापक्रम ४१ र घोराहीको ४०.२ डिग्री पुगेको छ |बाँकेको तापक्रम ४४ डिग्री सेल्सियस नाघे थियो |
उच्च गर्मीका कारण पठनपाठन प्रभाबित भएको छ भने मनिषहरुको चाहल पहल पनि धेरै कम भएको छ |मौसमविद्का अनुसार पानी पर्न अझै केही समय लाग्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने जनएेएको छ |
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१ ०९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय