काठमाडौं , असार १९ गते
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउन योग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा वितरण सुरु गरेको छ | स्टार्टअप उद्यम कर्जाका लागि १८३ जना छान्निएका थिए | ति मध्य ४४ जनाले मात्र उद्यम कर्जा पाएका हुन |प्रतिष्ठानले १ करोड ९६ लाख ५० हजार रुपैया कर्जा प्रवाह गरेको छ |छनिएका ४४ स्टार्टउप उद्यमीले राष्ट्रिय वाणिज्य बैंकबाट पहिलो किस्ता बापत ५ लाख रुपैया लिएका छन |सुचना जरी भएको ३० दिन भित्र तोकिएको बैंक साखा कार्यालयमा संम्पर्क नगरे पारीयोजना प्रस्ताब र सिफरिस स्वतः रद्द हुने जनाइएको छ |
सहुलियतपूर्ण कर्जा पाउने परीयोजनाको सुचीमा कृषि, पशुपन्छी,वन पैदावार , पर्यटन प्रवर्धन, मनोरन्जन, अतिथी सत्कार, सुचना र संचार, विज्ञान , प्रविधी, मानव स्वास्थ्य सेवा, शिक्षा , अटोमोबाईल ,खाद्य उत्पादन तथा प्रसोधन , खानि,रिसर्च सेन्टर, दैनिक जीवनयापनमा आधारित उद्योग रहेका छन |