Ray 4U
सन्चालनमा आयो बिजुलीबजारको फल्चा

काठमाडौं ,  असार १६ गते

बिजुलिबजारको मुख्य सडकमा बस बिसौनीका प्रयोजनका लागि परम्परागत फल्चाको निर्माण भएको छ | उपमेयर सुनिता डंगोलले असार १५ गतेका दिन यो नयाँ फल्चाको को उद्घाटन गर्नु भएको थियो | यस अघी बुद्धनगरमा १ वटा फल्चा सञ्चालनमा ल्याइसकिएको थियो | यी २ फल्चाको निर्माण लागत ५३ लाख रुपैयाँ रहेको जनाइएको छ |यसपछि नयाँ बानेश्वर चोक वारिपारि २ वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको पनि जनाइएको छ |

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update