आर्थिक वर्ष २०८१–८२ को बजेट
सरकारले आगामी आव ०८१-८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा सोबराबरको बजेट पेस गरेका छन ।
क्रमैसँग हेर्नुस् प्राथमिकता प्राप्त क्षेत्रहरु -
शिक्षामा गुणात्मक सुधार - २ खर्ब ३ अर्ब ६६ करोड
स्वास्थ्य तथा जनसंख्या - ८६ अर्ब २४ करोड
कृषि तथा पशुपन्क्षी - ५७ अर्ब २९ करोड
उर्जा क्षेत्र बिकास - ५० अर्ब ७४ करोड
जलश्रोत तथा सिचाइ - ३६ अर्ब ८१ करोड
खानेपानी तथा सरसफाइ - २६ अर्ब ६३ करोड
भुकम्प पुनर्निर्माण - २१ अर्ब ६० करोड
यातायात तथा पुर्वाधार - १९ अर्ब ८८ करोड
वन व्यवस्थापन - १५ अर्ब ७० करोड
पर्यटन प्रवर्धन - ११ अर्ब ९१ करोड
सस्क्रिती सङ्रक्षण - ११ अर्ब ९१ करोड
श्रम तथा रोजगार - ८ अर्ब १० करोड