दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, चैत १४ गते
आज साताको अन्तिम दिन नेप्से परिसूचक ४१ .४३ अंकले बढेर दुई हजार ६ सय ६३ दशमलव ३० को विन्दुमा पुगेर बन्द भएको छ | यो साताभर नेप्से लगातार घटेपनि आज भने दोहोरो अंकले बढेर बन्द भएको छ | आज ३ सय ९ कम्पनीहरुको सेयर ५५ हजार ४ सय ४२ पटक किनबेच हुँदा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३ सय ४० दशमलव ९३ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१ १९:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय