Ray 4U
तोलामा १ हजारले घट्यो सुन 

काठमाडौं, चैत ७  गते 

आज सुन १ हजारले घटेर प्रतितोला एक लाख ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | विहिबार  प्रतितोला एक लाख ७६  हजार रुपैयाँमा कारोबार भएको थियो | त्यसैगरि आज चाँदीको मुल्य पनि घटेर १ हजार ९ सय ९५  रुपैयाँ कायम भएको छ |

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update