नेप्से लगातार घट्दै
-1718296543.jpg)
काठमाडौं, चैत ८ गते
साताको अन्तिम दिन नेप्से परिसूचक १२.८४ अंकले घटेर दुई हजार ६ सय ६९ दशमलव ३१ को विन्दुमा पुगेर बन्द भएको छ | यो साताभर नेप्से लगातार घटेको छ | विहिबार ३ सय १२ कम्पनीहरुको सेयर ५५ हजार ४ सय ७६ पटक किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २ सय ८२ दशमलव ७७ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय