ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं, चैत ८ गते
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको छ | उहाँले आफ्नो चुनावी अभियानको क्रमका मन्त्रालय खारेज गर्ने वाचा गर्नु भएको थियो | सोही अनुरुप ट्रम्पले हस्ताक्षर गर्नु भएको जनाइएको छ | यस मन्त्रालयले अमेरिकालाई कुनै पनि फाईदा नगरेको भन्दै यो निर्णय गरेको ट्रम्पको भनाइ रहेको छ |
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय