सुनको मुल्य बढ्यो
-1720333029.jpg)
काठमाडौं, चैत ७ गते
आज सुन बढेर प्रतितोला एक लाख ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | बुधवार पनि यही मुल्यमा कारोबार भएको थियो | त्यसैगरि आज चाँदीको मुल्य १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ३० रुपैयाँ कायम भएको छ |
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ १४:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय