७.६६ अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, चैत ५ गते
आज नेप्से परिसूचक ७.६६ अंकले घटेर दुई हजार ६ सय ९७ दशमलव ०४ को विन्दुमा पुगेर बन्द भएको छ | आज ३ सय १३ कम्पनीहरुको सेयर ५० हजार ८ सय ३४ पटक किनबेच हुँदा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २ सय ६३ दशमलव ५७ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय