Ray 4U
सार्वजनिक भयो साफ च्याम्पियनसिपको खेल तालिका

काठमाडौं, चैत ५ गते 

साफ यु- १९ च्यम्पियनसिप २०२५ को खेल तालिका सार्वजनिक भएको छ | खेल भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रङ्गाशालामा मे ९ देखि १८ सम्म आयोजना हुँँदैछ | नेपालले आफ्नो पहिलो खेल मे ११ मा श्रीलङ्कासँग खेन्ल्नेछ | यो प्रतियोगितामा नेपाल सहित भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशवीच प्रतिस्पर्धा हुनेछ |         

Screenshot-2025-03-18-142033-1742288529.png
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update