तोलामै ११ सयले बढ्यो सुन
-1720333029.jpg)
काठमाडौं, चैत ५ गते
आज एकै दिन सुन तोलामा ११ सयले बढेर प्रतितोला एक लाख ७५ हजार २०० सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | सोमबार सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो | त्यसैगरि आज चाँदीको मुल्य प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ |
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय