Ray 4U
दोहोरो अंकले घट्यो नेप्से 

काठमाडौं, फागुन २१ गते 

आज नेप्से परिसूचक २५.१६  अंकले घटेर  दुई हजार ८  सय २१   दशमलव १३ को विन्दुमा पुगेर बन्द भएको छ | आज ३ सय ८  कम्पनीहरुको सेयर एक लाख १ हजार ६  सय ३ पटक किनबेच हुँदा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४ सय ७३ दशमलव ०७ रुपैयाँको कारोबार  भएको थियो |

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update