Ray 4U
फागुन २१ देखी २७ गतेसम्म धनगढीमा राधिका दासीको कथा वाचन

काठमाडौं, फागुन २० गते 

धनगढी उपमहानगरपालिका -१ पशुपति टोलमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महायज्ञ हुने भएको छ | महायज्ञ फागुन २१ देखी २७ गतेसम्म चल्नेछ | ७ दिनसम्म चल्ने यो  महायज्ञमा प्रख्यात कथा वाचिका राधिका दासीबाट भागवत कथा वाचन हुनेछ | 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update