Ray 4U
नेपालमा मेडिकल शिक्षाको शुल्क निर्धारण

काठमाडौँ- राष्ट्रिय चिकित्सा आयोगले विभिन्न विधाका चिकित्सा शिक्षाका लागि आर्थिक वर्ष २०८१-०८२ को शुल्क निर्धारण गरेको छ । लेभल अनुसारको शैक्षिक सत्र २०८१-०८२ को शुल्क हेर्नुहोस् । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ००:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update