Ray 4U
१३.६२ अंकले घट्यो नेप्से 

काठमाडौं, फागुन १९   गते

आज नेप्से परिसूचक १३.६२ अंकले घटेर  दुई हजार ८ सय ७६  दशमलव ६६  को विन्दुमा पुगेर बन्द भएको छ | आज ३ सय कम्पनीहरुको सेयर एक लाख ३९   हजार ५ सय ५५  पटक किनबेच हुँदा १४ अर्ब २८  करोड ४५  लाख १०  हजार ५  सय ९५  दशमलव ५२  रुपैयाँको कारोबार  भएको थियो |

 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update