Ray 4U
नेप्से लगातार उकालो 

काठमाडौं, फागुन १८  गते

आज साताको पहिलो दिन नेप्से परिसूचक ७५.२४ अंकले बढेर दुई हजार ८ सय ९० दशमलव २८ को विन्दुमा पुगेर बन्द भएको छ | आज ३ सय २ कम्पनीहरुको सेयर एक लाख ३९   हजार ५ सय ९६ पटक किनबेच हुँदा १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७ सय ३६ दशमलव ९५ रुपैयाँको कारोबार  भएको थियो |

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update