४९.१५ अंकले बढ्यो नेप्से

काठमाडौं, फागुन १५ गते
आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४९.१५ अंकले बढेर दुई हजार ८ सय १५ दशमलव ०४ को विन्दुमा पुगेर बन्द भएको छ | आज ३ सय कम्पनीहरुको सेयर एक लाख १२ हजार ३२ पटक किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८ सय १५ दशमलव ९१ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ २०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय