Ray 4U
विराट फममा, भरतले पाकिस्तानलाई जित्यो

काठमाडौं, फागुन ११ गते 

पहिले ब्याटिङ गर्दै पाकिस्तानले ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २४१ रनको योगफल बनाएको थियो। पाकिस्तानका लागि साउथ सकिलले ६२ रन, मोहम्मद रिजवानले ४६ रन र कुशल शाहले ३८ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेका थिएनन् ।  भारतको तर्फबाट कुलदीप यादवले तीन विकेट, हार्दिक पाण्ड्याले दुई विकेट र हर्षित राना अक्सर पटेल रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए । जवाफी ब्याटिङमा भारतले रोहित शर्माले २० रन, शुभमगिलले ४६ रन, विराट कोहलीले १००, श्रेस एरले ५६ रन जोडेपछी ४२ दशमलव ३ ओभरमा यो म्याच जितेको थियो । यसपटकको च्याम्पेन्स ट्रफी पाकिस्तान होस्ट रहेको छ। भारत पाकिस्तान जान नमानेपछि भारतको म्याचेजहरु भने दुबईमा खेलाइँदै छ। सुरक्षा कारण देखाएर भारत पाकिस्तान जान मानेको छैन ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update