Ray 4U
आदिवासी जनजातिका निम्ति निःशुल्क लोकसेवा पूर्व तयारी कक्षा

काठमाडौं, फागुन ११ गते 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले, आदिवासी जनजातिका निम्ति निःशुल्क लोकसेवा पूर्व तयारी कक्षा दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानले अप्राविधिक प्रशासनतर्फ नायब सुब्बा तहको भौतिक कक्षा पहिलो दोस्रो र तेस्रो प्रशासनतर्फको निःशुल्क कक्षा सञ्चालन गर्नेछ। कक्षा इटहरी पोखरा दाङ धनगढी सुर्खेतमा सञ्चालन हुनेछ। चैत ५ गतेभित्र दरखास्त पेश गर्न सकिनेछ। www.nfd.gov.npमा गएर अनलाइन फारम भर्न सकिनेछ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update