३.१४ अंकले बढ्यो नेप्से

काठमाडौं, फागुन ८ गते
आज साताको अन्तिम दिन नेप्से ३.१४ अंकले बढेर दुई हजार ७ सय ४३ दशमलव ७४ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ९ कम्पनीहरुको सेयर ८६ हजार २ सय २३ पटक किनबेच हुँदा ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५ सय ९९ दशमलव ८६ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ १५:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय