स्टार्टअप प्रदर्शनी फागुन १० गते

काठमाडौं, फागुन ८ गते
नेपालकै ठुलो स्टार्टअप प्रदर्शनी ‘रिभ्याम्प नेपाल’ फागुन १० गते भृकुटीमण्डपमा हुने भएको छ |नेपालका साना तथा माझौला व्यवसायलाई प्रवर्धन गर्दै आईरहेको ‘रिभ्याम्प नेपाल’ले नेटवर्किङ, लगानी, र फ्रेन्चाइजिङ अवसर प्रवर्दन गर्ने लक्ष्य लिएको छ |
रिभ्याम्पले नेपालका स्टार्टअपहरुका लागि बजार पहुँच, अवसर तथा नयाँ लगानिकर्ताहरुलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आईरहेको छ |
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय