Ray 4U
दोहोरो अंकले बढ्यो नेप्से 

 काठमाडौं, फागुन ५ गते  

आज  नेप्से २९.८७ अंकले बढेर दुई हजार ७  सय २७ दशमलव ९१ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २  कम्पनीहरुको सेयर एक लाख २  हजार ८  सय ६१  पटक किनबेच हुँदा १०  अर्ब ४   करोड ९६   लाख ५४  हजार ८  सय ३२  दशमलव ६४  रुपैयाँको कारोबार  भएको थियो | 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update