प्रधानमन्त्री कप फागुन २५ गते बाट

काठमाडौं, फागुन ५ गते
क्यानको एकदिवसीय फरम्याटको मुख्य प्रतियोगिता प्रधानमन्त्री कप फागुन २५ गतेबाट सुरु हुने भएको छ | खेलहरु लुम्बिनी प्रदेशका ३ वटा मैदानमा हुनेछन् |दाङको देउखुरी अन्तराष्ट्रिय मैदानका साथै रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्रा टेक ओभलमा पनि खेल आयोजना हुँनेछ |
सात प्रदेश र तीन विभागीय टोलीहरु आर्मी, पुलिस र एपिफ गरी दश टोलीबिच यो प्रतियोगिता हुँनेछ |
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१ १५:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय