देशका ६ ठुला शहरको बजेट
काठमाडौको बजेट सबैभन्दा ठुलो
नेपालमा काठमाडौं, ललितपुर, भरतपुर, वीरगन्ज, विराटनगर र पोखरा सहित ६ वटा महानगरपालिकाहरु रहेका छन । यो ठुला सहरहरुको आर्थिक वर्ष २०८१/०८२ को बजेट यस प्रकार रहेको छ ।
क्र स | महानगर | बजेट |
१ | काठमाडौं | २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ |
२ | ललितपुर | ७ अर्ब ४६ करोड रुपैयाँ |
३ | भरतपुर | ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँ |
४ | वीरगन्ज | २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ |
५ | विराटनगर | ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ |
६ | पोखरा | ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँ |
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ २३:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय