Ray 4U
तोलामा १२ सयले बढ्यो सुन 

काठमाडौं, फागुन ५ गते

आज सुन तोलामा १२  सयले बढेर   प्रतितोला  एक लाख ६८  हजार ७   सय  रुपैयाँ  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आईतबार  सुन प्रतितोला एक लाख ६७  हजार ५  सय रुपैयाँमा कारोबार भएको थियो | त्यसैगरि आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेर  प्रतितोला एक हजार ९ सय ७०  कायम रहेको  छ | 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update