Ray 4U
दुई हजार ७ सयले घट्यो सुन

काठमाडौं, फागुन ४   गते

आज सुन तोलामा दुई हजार ७ सयले घटेर  प्रतितोला  एक लाख ६७ हजार ५  सय  रुपैयाँ  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो | त्यसैगरि आज चाँदीको मुल्य पनि घटेर प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँ कायम रहेको  छ | 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update