दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, फागुन ४ गते
आज साताको पहिलो दिन नेप्से १९.५६ अंकले बढेर दुई हजार ६ सय ९८ दशमलव ०३ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ९ कम्पनीहरुको सेयर ९६ हजार २ सय ८२ पटक किनबेच हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार २ सय ६६ दशमलव ५० रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ २२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय