७.२६ अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, फागुन १ गते
आज साताको अन्तिम दिन नेप्से ७.२६ अंकले घटेर दुई हजार ६ सय ७८ दशमलव ४७ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २ कम्पनीहरुको सेयर ७८ हजार ८ सय ३५ पटक किनबेच हुँदा ७ अर्ब ९२ करोड १३ लाख ९ सय ८२ दशमलव ६७ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ २३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय