Ray 4U
स्वास्थ्य मन्त्रालयले फागुन १ गतेदेखि नसर्ने रोगसम्बन्धी नि: शुल्क परीक्षण गर्ने

काठमाडौं, माघ ३० गते 

स्वास्थ्य मन्त्रालयले फागुन १ गतेदेखि नसर्ने रोगसम्बन्धी नि: शुल्क परीक्षण गर्ने जनाएको छ | मन्त्रालयले यो अभियान १ महिनासम्म चलाऊने भएको छ |    
स्वास्थ्य मन्त्री प्रदिप पौडेलले गत मङ्सिर १६ गते निर्देशिका स्वीकृत गर्नु भएको थियो | यस अभियानमा ३० बर्षमाथिका सबै नागरिकलाई स्थानिय स्वास्थ्य संथाहरुमा मधुमेह,उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा शरीरको उचाई र तौलको अनुपातह पहिचान गर्ने मन्त्रालयले जनाएको छ | 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update