महाशिवरात्रीको तयारीमा पशुपतिनाथ क्षेत्र (फोटो फिचर)
-1739375484.jpeg)
काठमाडौं, माघ ३० गते
महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ क्षेत्र भित्र सरसफाई तथा रङरोगनको कामहरू तथा महाशिवरात्रीको पूर्व तयारीको कामहरू भइरहेको छ। २०८१ सालको महाशिवरात्री फागुन १४ गते रहेको छ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ २१:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय