काठमाडौं महानगरपालिकाले सार्वजनिक गर्यो कक्षा ८ को परीक्षा तालिका

काठमाडौं, माघ २९ गते
काठमाडौं महानगरपालिकाको आधारभूत तह उत्तीर्ण (कक्षा ८) परीक्षा समितिको मिति २०८१/१०/२८ को निर्णयानुसार शैक्षिक सत्र २०८१ को आधारभूत तह उत्तीर्ण (कक्षा ८) परीक्षा तपसिल बमोजिम सञ्चालन हुने महानगरपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ ११:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय