शान्दार म: ममा आगलागी हुँदा घाइते २ जनाको मृत्यु

काठमाडौं, माघ २९ गते
काठमाडौंको कमलपोखरीमा रहेको शान्दार म: ममा माघ २४ गते भएको आगलागीमा घाइते २ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ | मृत्यु हुनेमा रविन राई र भिम बहादुर घले रहेका छन् | उनिहरुको कीर्तिपुरको बर्न अस्पातलमा उपचार भईरहेको थियो |ग्यास विस्फोट हुँदा शान्दार म: ममा ११ जना गम्भीर घाइते भएका थिए | उनिहरुको अहिले कीर्तिपुर अस्पतालमा उपचार भईरहेको छ |
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय