Ray 4U
४.४५ अंकले घट्यो नेप्से 

काठमाडौं, माघ २३  गते 

आज नेप्से परिसूचक ४.४५ अंकले घटेर   दुई हजार ७ सय ११   दशमलव ४५   विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ९   कम्पनीहरुको सेयर ९० हजार ७  सय ५२  पटक किनबेच हुँदा ८   अर्ब ९५  करोड ८० लाख ७ हजार तीन सय ५ दशमलव ३७   को कारोबार  भएको थियो | 


 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update