नेपालको लगातार तेश्रो हार

काठमाडौं, माघ २० गते
किर्तिपुर स्थित त्रि वि मैदान भइरहेको महिला त्रिकोणात्मक टी - २० आई सिरिजको आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ |
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित खेलमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो | कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाउनु भएको थियो |
नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो |
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय