Ray 4U
२४.५० अंकले बढ्यो नेप्से

काठमाडौं, माघ १५  गते 

आज नेप्से  परिसूचक २४.५० अंकले बढेर  दुई हजार ६  सय ५७  दशमलव ७७ विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय २५  कम्पनीहरुको सेयर ९५  हजार ९७ पटक किनबेच हुँदा ९ अर्ब ४०  करोड २६  लाख ७८  हजार ३३  दशमलव ९४  रुपैयाँको कारोबार भएको थियो |  

 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update