तोलामा ९ सयले घट्यो सुन
काठमाडौं, माघ १५ गते
आज सुन तोलामा ९ सयले घटेर रु एक लाख ५९ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आज चाँदीको मुल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३५ रुपैयाँ कायम रहेको छ |
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ १५:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय