दोहोरो अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, माघ १३ गते
आज साताको पहिलो दिन नेप्से परिसूचक १०.४१ अंकले घटेर दुई हजार ६ सय ४३ दशमलव ९३ विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय १८ कम्पनीहरुको सेयर ९४ हजार ८ सय १३ पटक किनबेच हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५ सय १४ दशमलव ८० रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ १५:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय