युरोपमा खेल्ने दोश्रो नेपाली खेलाडी बनिन्न अञ्जिला

काठमाडौं, माघ १३ गते
अञ्जिला तुम्बापो सुब्बा युरोपमा खेल्ने दोश्रो नेपाली खेलाडी बनेकी छिन् | उनी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर हुन् | उनले शनिबार ग्रिसको निस अट्रोमिटौबाट डेब्यु गरेकी हुन् | यसअघि विभागीय टोली एपिएफमा आवद्द सावित्रा भण्डारी यूरोपमा खेल्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन |
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ १०:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय