हिमोफिलिया रोगका बिरामीलाई नि: शुल्क औषधी दिईने
-1729414404.jpg)
काठमाडौं, माघ १० गते
सरकारले हिमोफिलिया रोगका बिरामीलाई नि: शुल्क औषधी दिने भएको छ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले यसको निर्णय गर्नु भएको हो | निकै जटिल किसिमको यो रोगको उपचारका लागि आवश्यक औषधी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका संघिय अस्पातल, प्रादेशिक अस्पातलका साथै सरकारी अस्पातलबाट पनि उपलब्ध गराउने जनाएको छ |
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ १५:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय