Ray 4U
दोहोरो अंकले घट्यो नेप्से 

काठमाडौं, माघ १०    गते 

आज  साताको अन्तिम दिन  नेप्से  परिसूचक ११.१० अंकले घटेर  दुई हजार ६  सय ५४  दशमलव ३५ विन्दुमा पुगेर बन्द भएको छ | आज तिन  सय १८ कम्पनीहरुको सेयर ८४  हजार ७ पटक किनबेच हुँदा ७  अर्ब ८५  करोड ७७ लाख  ९२ हजार ३ सय २६ दशमलव ०४ रुपैयाँको कारोबार भएको थियो |  

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update