Ray 4U

काठमाडौं, माघ ९   गते
भरतपुर महानगरपालिका भित्र पुर्वपश्चिम महेन्द्र हाइवेको पुल्चोक गोन्द्रयाङ्ग सम्मको अति व्यस्त सडक खण्डलाई २ लेनबाट ४ लेनमा स्तरउन्नती गर्दै दुबै छेउमा सर्विस लेनपनि निर्माण गरिएको छ | सडक डिभिजन कार्यालय भरतपुर मार्फत यो सडकको स्तरउन्नती गरिएको थियो | यसको निर्माणको ठेक्का इन्डो सगुन जे भि पाएको थियो |   

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update